Collector
बागमती प्रदेशसभाको हिउँदे बैठक चैत २४ गते आह्वान गर्न सिफारिस | Collector
बागमती प्रदेशसभाको हिउँदे बैठक चैत २४ गते आह्वान गर्न सिफारिस
Lokantar

बागमती प्रदेशसभाको हिउँदे बैठक चैत २४ गते आह्वान गर्न सिफारिस

 बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक यही चैत २४ गते अपराह्न ४ः०० बजे बस्ने गरी बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही बैठकले ११औँ तहका इन्जिनियर राजु श्रेष्ठलाई बागमती प्रदेश भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा बागमती प्रदेशका आर्थिक तथा योजनामन्त्री प्रभात तामाङले बताए ।  यसैगरी बैठकले कृषि विशेषज्ञ गौरीमानसिंह श्रेष्ठलाई अनिवार्य अवकाश दिने ...

Go to News Site