Lokantar
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा राजेन्द्र राउत दोस्रो कार्यकालका लागि प्यानलसहित अध्यक्षमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नविन रिजाललाई भारी मतान्तरले पराजित गरेका हुन् । निर्वाचन परिणामअनुसार राउतले १४२ मत प्राप्त गरे भने रिजाल ५८ मतमा सीमित भए । कुल २०५ मतदाता रहेका थिए । क्षेत्रगत मत परिणाममा पनि राउतको स्पष्ट वर्चस्व देखिएको छ। वस्तुगततर्फ उनले ११ मत प्राप्त गर्दा रिजालले ६ मत पाए। जिल्ला–नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत पाए। सबै...
Go to News Site