आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै | Collector
Gorkhapatra
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ, चैत २३ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक सोमबार दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत...