शिवशङ्कर मिश्राबारा, चैत २३ गते । बारा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य गणेश धिमालको प्राथमिकता जनमुखी कानुन निर्माण, सुशासन प्रवर्धन र उत्पादनमुखी विकास रहेको छ । प...