Lokantar
इरान र अमेरिकाबीच बढ्दो तनाव र सैन्य मुठभेडबीच इरानी भूमिबाट एक अमेरिकी वायुसैनिकको नाटकीय उद्धार गरिएको छ। ३७औँ दिनमा पुगेको यो द्वन्द्वका क्रममा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका ती सैनिकलाई अमेरिकी विशेष बलले भीषण गोली हानाहानबीच जीवितै उद्धार गरिएको हो । गत शुक्रबार दक्षिणी इरानमा उडिरहेको अमेरिकी एफ-१५ई लडाकु विमानलाई इरानको उन्नत वायु रक्षा प्रणालीले खसालिदिएको थियो। विमानमा सवार दुई सदस्यमध्ये एकलाई तत्कालै उद्धार गरिए पनि कर्णेल-स्तरका हतियार प्रणाली अधिकारी भने इरानको पहाडी भेगमा हराएका थ...
Go to News Site