Collector
बिदा भन्दै घुम्न ननिस्कन आग्रह, इन्धन बचतमा सचेत बन्न निगमको अपिल | Collector
बिदा भन्दै घुम्न ननिस्कन आग्रह, इन्धन बचतमा सचेत बन्न निगमको अपिल
Lokantar

बिदा भन्दै घुम्न ननिस्कन आग्रह, इन्धन बचतमा सचेत बन्न निगमको अपिल

नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले मन्त्रीपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार बिदा दिइएको अवस्थामा अनावश्यक रूपमा सवारीसाधन प्रयोग नगर्न आग्रह गरे । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन, जसरी भए पनि इन्धन खपत कम गर्नुपर्छ,” उनले भने, “यसमा जनताको पनि महत्वपूर्ण भूमिका हुन्छ ।” उनका अनुसार हाल निगमले प्रतिलिटर करिब रु. १२० घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा सरकारको इन्धन खपत घटाउने उद्देश्यले गरिएको दुई दिन बिदाको निर्णय...

Go to News Site