Collector
संसद् सञ्चालनबारे सहमति खोज्न आज सर्वदलीय बैठक | Collector
संसद् सञ्चालनबारे सहमति खोज्न आज सर्वदलीय बैठक
Lokantar

संसद् सञ्चालनबारे सहमति खोज्न आज सर्वदलीय बैठक

संसद् सञ्चालनलाई प्रभावकारी बनाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसद् सचिवालयले बिहान ११ बजे बैठक बोलाएको हो । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा प्रस्तुत तीन अध्यादेश स्वीकृत गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।  यस्तै, बैठकले ‘कार्यव्यवस्था परामर्श समिति’ गठन, नयाँ नियमावली निर्माण प्रक्रिया अघि बढाउने तथा सदनको कामलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल गर्नेछ । आवश्यक परे कार्यसूचीमा परिमार्जन हुन सक्ने बताइएको छ । नयाँ सभामुख डोलप्रसाद अ...

Go to News Site