Lokantar
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे बोलाइएको बैठकमा दलको नेता चयनबारे छलफल हुने सम्भावना रहेको बताइएको छ । कांग्रेस सांसद बासना थापाले औपचारिक एजेण्डा सार्वजनिक नभए पनि संसदीय दलको नेता चयनको विषय उठ्न सक्ने बताइन् । दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतको नाम चर्चामा छ । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठक सञ्चालन गर्नुपर्ने भएकाले कांग्रेसले दलको नेता चयन ढिलाइ गरेको थियो । अब डोलप्रसाद...
Go to News Site