बिचौलिया र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने | Collector
Gorkhapatra
बिचौलिया र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने
रमेश विश्वकर्मा गुल्मी, चैत २३ गते। गुल्मीमा सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावमा पार्ने बिचौलिया र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने भएको छ। गुल्मी जिल्...