म्याग्दीमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रियो | Collector
Gorkhapatra
म्याग्दीमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रियो
अमृतप्रसाद पौडेलबेनी (म्याग्दी), चैत २३ गते । शैक्षिक सत्र २०८३ का लागि आवश्यक पर्ने बालशिक्षादेखि कक्षा १० सम्मका पाठ्यपुस्तक हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी आइपुगेका छन् ।...