Collector
संसद् बैठकअघि संसद् सचिवालयमा दलहरूको छलफल | Collector
संसद् बैठकअघि संसद् सचिवालयमा दलहरूको छलफल
Lokantar

संसद् बैठकअघि संसद् सचिवालयमा दलहरूको छलफल

संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ ।  बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रत...

Go to News Site