Kantipur
निर्वाचन पछाडि देउवा पक्षले संस्थागत रूपमै समानान्तर गतिविधि चलाउँदै आएपछि कांग्रेसभित्र विवाद चुलिएको थियो । केन्द्रीय अनुशासन समितिले १८ चैतमा खड्कालाई सचेत गराउने र समानान्तर गतिविधि दोहोरिए कारबाही गर्ने चेतावनी दिएको थियो ।
Go to News Site