प्रवीणकुमार शर्मारौतहट, चैत २३ गते । रौतहटमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । मौलापुर नगरपालिका–५, गोदावरी चोकस्थित एक घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष...