Onlinekhabar
२३ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् । […]
Go to News Site