कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक आज पारित गरिँदै | Collector
Gorkhapatra
कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक आज पारित गरिँदै
शशिधर पराजुली विराटनगर, चैत २३ गते । कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज पारित हुने भएको छ । प्रदेश सभा सचिवालयले...