नौ महिनामा लोक सेवाका आठ वटा परीक्षा पास | Collector
Gorkhapatra
नौ महिनामा लोक सेवाका आठ वटा परीक्षा पास
सलिम मियाँबिजुवार, चैत २३ गते । झिमरुक गाउँपालिका–७, तुसारा प्युठानकी ३० वर्षीय सीता पोख्रेलले लोक सेवा आयोगद्वारा लिइएका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गर्न सफल हुनुभएको छ...