Lokantar
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक शक्तिहरूको सुशासनको नारा केवल चुनाव जित्ने मेलो मात्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनका बेला नयाँले देश बनाउने र सुशासन ल्याउने भन्दै ठूलो हल्ला गरिए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताएका हुन् । अहिले सुशासन नयाँको चरित्रमा होइन पुरानाको खेदोमा खोजिएको उनको भनाइ छ । 'चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भो। अहिले सुशासन नयाँको चरित्रमा होइन पुरानाको खेदोमा ...
Go to News Site