तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो | Collector
Gorkhapatra
तनहुँका क्रसरमा अनुगमनः चार उद्योगको बिजुली काटियो
अमरराज नहर्की तनहुँ, चैत २३ गते । तनहुँ जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले वातावरणीय मापदण्ड र सञ्चालन प्रक्रिया पालना गरे/नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगम...