Collector
चौथो पटक जिब्रो छेड्ने तयारीमा सुजन | Collector
चौथो पटक जिब्रो छेड्ने तयारीमा सुजन
Lokantar

चौथो पटक जिब्रो छेड्ने तयारीमा सुजन

भक्तपुरको मध्यपुर थिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।​  नवौंपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका र यस वर्ष पनि आफैंले जिब्रो छेडेर जात्रा मनाउने उनले बताए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्ध...

Go to News Site