सुजन काफ्लेचरीकोट, चैत २३ गते । दोलखाको प्रमुख व्यापारिक केन्द्र चरिकोट र पर्यटकीय क्षेत्र जिरीसँग जोड्ने मुख्य मार्गमा पर्ने तामाकोसी नदीको पुल नौ वर्षदेखि अलपत्र छ। सरकारी उपेक्ष...