Onlinekhabar
काठमाडौं । चलचित्र कलाकार संघको आन्तरिक विवादको कारण साधारण सभा र निर्वाचन स्थगित भएको छ । २८ चैतमा पूर्वनिर्धारित चुनाव रोकिएको हो । संघका पदाधिकारीबीच सदस्य नवीकरणको विषयलाई लिएर चर्को मतभेद भएपछि निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको हो । अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, विशेष कारणवश निर्वाचनका सम्पूर्ण कार्यक्रम रोक्नुपरेको जनाइएको छ । मुख्य गरी […]
Go to News Site