Onlinekhabar
काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सकिएको छ । २७ औं दिनमा आइतबार यो फिल्मको छायांकन टुंगिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको […]
Go to News Site