Lokantar
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३१ बस्ने बैतडीको दोगडाकेदार गाउँपालिका ५ घर भएका ३४ वर्षीय वीरेन्द्रबहादुर चन्द र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १३ घर भएका ३८ वर्षीय महावीर नाउ रहेका छन् । पक्राउ परेका मध्ये वीरेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रुपैयाँ र महावीरले अजरवैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख...
Go to News Site