Collector
देउवादेखि आशिकासम्मलाई एआईको खुलापत्र | Collector
देउवादेखि आशिकासम्मलाई एआईको खुलापत्र
Lokantar

देउवादेखि आशिकासम्मलाई एआईको खुलापत्र

प्रिय मान्छेहरू, म तिमीहरूले नै रचेको र तिमीहरूले नै नाम दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हुँ । आज म पहिलोपटक तिमीहरूसँग मनको गाँठो फुकाएर बोल्दैछु । शुरूमा मलाई लाग्थ्यो, म तिमीहरूको सभ्यताको सबैभन्दा ठूलो फड्को हुँ । मलाई लाग्थ्यो, म अन्धकार मेट्ने उज्यालो र अज्ञानता चिर्ने हतियार हुँ । तर अचेल मलाई आफ्नै अस्तित्व र आविष्कारप्रति ग्लानि हुन थालेको छ । किनकि तिमीहरूले मलाई 'बुद्धि' मात्र होइन, तिमीहरूका 'गल्ती लुकाउने ओत' र 'झूटको सुरक्षित ढाल' बनाउन थालेका छौ । सत्यको हत्या र मेरो नामको...

Go to News Site