आज रिट निवेदकका बाँकी कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुको बहस सकिएपछि सरकारी पक्षबाट बहस हुनेछ ।