आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु | Collector
Onlinekhabar
आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु
प्रहरीका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर चलाउँदै आएका आलेले दुर्गाबहादुर मल्ल ठकुरीको बारीतर्फ जाँदै गर्दा अचानक नियन्त्रण गुमाउँदा ट्याक्टर पल्टिएको थियो ।