Lokantar
राष्ट्रियसभाकी एमाले सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते सिंहदरबार जलाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएकी छन् । कुनै पनि सत्ताकाविरुद्ध जनतालाई शान्तिपूर्ण विद्रोहको अधिकार भए पनि भदौ २४ को घटनालाई शान्तिपूर्ण भन्न नसकिने उनले टिप्पणी गरिन् । सोमबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा एमाले सांसद झाँक्रीले सिंहदरबार जलाएको घटनाको जवाफ संसद्ले खोज्नु पर्ने बताएकी हुन् । ‘कुनै पनि लोकतान्त्रिक समाजभित्र शान्तिपूर्ण ढंगले कुनै पनि सत्ताकाविरुद्ध नागरिकलाई विद्रोह गर्ने अधिकार सुनिश्चित हुन्छ । तर भ...
Go to News Site