Collector
रास्वपाको बहुमत आकस्मिक, एआई र अल्गोरिदमको खेल होइन- निशा डाँगी | Collector
रास्वपाको बहुमत आकस्मिक, एआई र अल्गोरिदमको खेल होइन- निशा डाँगी
Lokantar

रास्वपाको बहुमत आकस्मिक, एआई र अल्गोरिदमको खेल होइन- निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले पार्टीले पाएको झन्डै दुई तिहाइ बहुमत आकस्मिक घटना नभएको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले रास्वपाले पाएको बहुमत एआई र अल्गोरिदमका कारण नभएको पनि स्पष्ट पारिन् ।  उनले यसलाई लामो समयदेखि सञ्जित जनआक्रोश र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति भएको उल्लेख गरिन् ।  ‘यो केवल अंकगणितीय बहुमत होइन, यो जनताको पुनर्जागणबाट जन्मिएको सदन हो । रास्वपाले प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमत आकस्मिक घटना वा एआई र अल्गोरिदम...

Go to News Site