Lokantar
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सदनमा प्रतिपक्षको आवाज सशक्त बने मात्र लोकतन्त्र जीवन्त बन्ने बताएका छन् । लोकतन्त्रमा प्रतिपक्षको आकारले नभई उसको विचारले सत्ता पक्षलाई निरंकुश हुनबाट जोगाउने उनको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सबैको विचार, धारणा र मान्यताको समिश्रणमा विचार पुर्याउन नवनिर्वाचित सभामुखलाई आग्रह गरे । ‘लोकतन्त्र वाद, प्रतिवाद र संवादको थलो हो । केही कटुता र द्वन्द्व भित्रबाट निस्कने निष्कर्ष नै&nbs...
Go to News Site