Lokantar
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले आफ्ना गुप्तचर प्रमुख माजिद खदेमी मारिएको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उननी आज बिहान अमेरिका-इजरायलको आक्रमणमा मारिएका हुन् आईआरजीसीले उक्त घटनामा अमेरिका र इजरायलको संलग्नता रहेको आरोप लगाएको छ। यद्यपि, यसबारे प्रतिक्रिया माग्दा इजरायली रक्षा बल (आईडीएफ)ले घटनाबारे छानबिन गर्ने जनाएको छ। खदेमीले यसअघि मोहम्मद काजेमीलाई प्रतिस्थापन गरेका थिए। काजेमीको १५ जुन २०२५ मा १२ दिने इरान–इजरायल युद्धका क्रममा इजरायली...
Go to News Site