Collector
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली | Collector
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
Onlinekhabar

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

Go to News Site