प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन | Collector
Gorkhapatra
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटील...