राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार | Collector
Gorkhapatra
राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार
त्रिपोली, चैत २३ गते । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल पुगेको छ, जुन पछिल्लो एक दशकयताकै उच्च स्तर भएको जनाएको छ । राष्ट्रिय तेल निगमका प्रमुख मसू...