Collector
केपी ओलीबाट अब एमाले चल्दैन, पार्टीको व्यापक पुनर्गठनमा लाग्छौं– सुरेन्द्र पाण्डे [अन्तर्वार्ता] | Collector
केपी ओलीबाट अब एमाले चल्दैन, पार्टीको व्यापक पुनर्गठनमा लाग्छौं– सुरेन्द्र पाण्डे [अन्तर्वार्ता]
Lokantar

केपी ओलीबाट अब एमाले चल्दैन, पार्टीको व्यापक पुनर्गठनमा लाग्छौं– सुरेन्द्र पाण्डे [अन्तर्वार्ता]

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेपछि नेकपा एमालेभित्र अहिले उकुसमुकुस चलिरहेको छ । भदौ २३–२४ को जेनजी आन्दोलनका कारण सत्ताबाट विस्थापित भएको एमालेले ‘अर्ली महाधिवेशन’ गरेर नयाँ नेतृत्व चयन गरे पनि एमालेमा फेरि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । केपी शर्मा ओलीको नेतृत्व असफल भएकाले उनले छाड्नुपर्ने आवाज एमालेभित्र बुलन्द हुँदैछ । गत मंसिरमा सम्पन्न महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे अब ओलीबाट एमाले चल्न नसक्ने बताउँछन् । लोका...

Go to News Site