Collector
निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित | Collector
निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित
Lokantar

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जुम्लाको तिला गाउँपालिका–६ मा सञ्चालन गरिएको दुई दिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् । ‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । गाउँमै दन्त शिविर सञ्चालन भएपछि स्थानीयको दाँत परीक्षण तथा दाँत सफा गर्ने, औषधि वितरण तथा दाँतसम्बन्धी परामर्शसमेत गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले स्थानीयलाई दाँ...

Go to News Site