राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित | Collector
Gorkhapatra
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
काठमाडौँ, चैत २३ गते । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा भण...