Onlinekhabar
२३ चैत, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ नामक पुस्तक प्रकाशन गरेको छ । यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेलले अर्थमन्त्रालमा विमोचन गरेका हुन् । पुस्तकमा विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेख समावेश गरिएको छ । अर्थमन्त्री वाग्लेले […]
Go to News Site