Collector
कार्यालय समय परिवर्तन भएलगत्तै राखेपमा सतर्कता केन्द्रको छड्के | Collector
कार्यालय समय परिवर्तन भएलगत्तै राखेपमा सतर्कता केन्द्रको छड्के
Lokantar

कार्यालय समय परिवर्तन भएलगत्तै राखेपमा सतर्कता केन्द्रको छड्के

राष्ट्रिय सतर्कता केन्द्रले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा छड्के गरेको छ । सरकारी नीति–नियम अनुसार, सार्वजनिक सेवा प्रवाह भए–नभएको जाँच गर्न केन्द्रले राखेपमा छड्के गरेको हो । राखेप स्रोतका अनुसार, सतर्कताको टोली बिहान ११ बजेतिर त्रिपुरेश्वरस्थित राखेप परिसर पुगेको थियो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालयमा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसैगरी, बैठकले सरकारी कार्यालयको समय पनि बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म...

Go to News Site