Collector
सरकारले शेयर बजारमा सम्पत्ति शुद्धीकरणको छानबिन गर्दैन- अर्थमन्त्री वाग्ले | Collector
सरकारले शेयर बजारमा सम्पत्ति शुद्धीकरणको छानबिन गर्दैन- अर्थमन्त्री वाग्ले
Lokantar

सरकारले शेयर बजारमा सम्पत्ति शुद्धीकरणको छानबिन गर्दैन- अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन् । यद्यपि, शेयर बजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाइ छ । शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाइ छ । यहीकारण, लगानीकर्ता आत्...

Go to News Site