Collector
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश | Collector
ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
Lokantar

ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो । प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो । गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै म...

Go to News Site