Lokantar
अब सरकारी कार्यालयमा कुनै अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा प्रारम्भिक रूपमा कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाइने भएको छ । कुनै पनि मन्त्रालय, आयोग, विभाग, कार्यालय वा निकायमा भ्रष्टाचार वा अनियमितता भएमा सरकारले प्रारम्भिक रूपमा कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने तयारी गरेको हो । मुख्यसचिव सुमनराज अर्यालले गत चैत १९ गते सबै मन्त्रालय, आयोग, कार्यालयलाई परिपत्र गर्दै उक्त कुरा उल्लेख गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत बोधार्थ गर्दै गरेको परिपत्रले सार्वजनिक प्रशासनमा एक किसिमको खैलाबैला मच्चिएको...
Go to News Site