Lokantar
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान)लाई ९ करोड रूपैयाँभन्दा धेरै नाफा भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको आय-व्यय विवरण अनुसार एनपीएलको दोस्रो सिजनमा क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रूपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ । प्रतियोगिताको कूल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रूपैयाँ रहेको थियो भने खर्च कटाई कूल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रूपैयाँ भएको थियो । उक्त नाफाबाट ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रूपैयाँ ८ वटा फ्रे...
Go to News Site