अस्पताल बाहिर औषधी किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी | Collector
Gorkhapatra
अस्पताल बाहिर औषधी किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी
काठमाडौँ, चैत २३ गते । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाग्राहीलाई अस्पतालबाहिर औषधी तथा सामग्री किन्न लगाउने स्वास्थ्य संस्थामाथि कारबाही हुने चेतावनी दि...