काठमाडौंसहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा | Collector
Gorkhapatra
काठमाडौंसहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा
काठमाडौँ, चैत २३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ । अहिले बागमती...