Collector
इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु | Collector
इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु
Lokantar

इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु

इजरायली सेनाले आइतबार लेबनानमा हेजबुल्लाहका नेतालाई लगाएको निशाना गल्तीवस अर्का एक व्यक्तिलाई लाग्दा हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूहका वरिष्ठ नेता मारिएको इजरायली सेनाले स्वीकार गरेको छ। आइतबारको घटनामा इजरायली आक्रमणमा मारिएका एक व्यक्ति हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूह लेबनानी फोर्सेज पार्टीका वरिष्ठ नेता भएको पुष्टि भएको छ। आइडिएफले आफ्नो लक्ष्यमा प्रहार गर्ने क्रममा भूलवस गलत निशाना लागेको भन्दै यसका लागि माफी मागेको छ,” आइडिएफले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। इजरायलले एउट...

Go to News Site