अर्जुन काफ्लेस्याङ्जा, चैत २३ गते । विरुवा गाउँपालिका वडा ४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०...