Onlinekhabar
२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ। साथै, क्यानको वार्षिक साधारण सभा २०८३ वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय गरिएको छ। सोमबार बसेको बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्न र हाल राष्ट्रिय […]
Go to News Site