सप्तरीमा बालविवाह र चोरी मुद्दाका तीन प्रतिवादी पक्राउ | Collector
Gorkhapatra
सप्तरीमा बालविवाह र चोरी मुद्दाका तीन प्रतिवादी पक्राउ
विनय कर्णकल्याणपुर (सप्तरी), चैत २४ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालविवाह मुद्दाको कानुनी विवादमा परेका दुईजना र चोरी...