आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा | Collector
Gorkhapatra
आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा
फडिन्द्र अधिकारी लेखनाथ, चैत २४ गते । गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँ...