Collector
लागूऔषध कारोबारी समात्न रूपन्देहीमा प्रहरीले गोली चलायो- एक घाइते, तीन जना पक्राउ | Collector
लागूऔषध कारोबारी समात्न रूपन्देहीमा प्रहरीले गोली चलायो- एक घाइते, तीन जना पक्राउ
Lokantar

लागूऔषध कारोबारी समात्न रूपन्देहीमा प्रहरीले गोली चलायो- एक घाइते, तीन जना पक्राउ

लागूऔषध ओसार-पसार गर्नेलाई पक्राउ गर्न रूपन्देहीमा प्रहरीले गोली चलाएको छ । रूपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव छन् । बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा...

Go to News Site